लण्डनमा ‘सरसर्ती संसार’ को भव्य विमोचन (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सर्सर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना नेपालब्रिटेनडटकमले गरेको थियो। पश्चिम लण्डनको भेन्यु फाइभ रेष्टुरेण्टमा आयोजित समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत तथा कवि डा दुर्गाबहादुर (दुबसु) क्षेत्रीले लामिछाने एक बहुआयामिक प्रतिभाको धनी भएको बताउनुभयो। एकजना सफल व्यवसायी, समाजसेवी, नेपाली … Continue reading लण्डनमा ‘सरसर्ती संसार’ को भव्य विमोचन (भिडियो)